काठमाडौँ। लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको गीत 'धोका माथी धोका' सार्वजनिक भएको छ। गीतमा सुनिल बि.सीको संगीत, भुपेन्द्र बुढाथोकीको शब्द र बिशाल निरौलाको संयोजन रहेको छ। गीतको भिडियोमा बिक्रम बुढाथोकी र स्मारिका ढकालको अभिनय रहेको छ। बिक्रम चौहानको निर्देशनमा तयार भएको गीतको भिडियो 'भुपेन्द्र बुढाथोकी'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: