भारत। चर्चित अभिनेत्री फ्लोरा सैनीले बलिउडमा आफ्नो राम्रो पहिचान बनाएकी छिन्। वेब सिरिज 'गंदी बात'मा एक से एक बोल्ड सिन दिएर चर्चामा आएकी अभिनेत्री वास्तविक जीवनमा पनि उति नै सुन्दर छिन्। बेला-बेला उनी सामाजिक सञ्जालमार्फत आफ्नो सौन्दर्य प्रस्तुत गर्ने गर्छिन्। उनले हालै शेयर गरेको आफ्नो एक तस्विर अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
यसपटक फ्लोरा सैनीले बोल्डनेसको सारा सिमा पार गरेकी छिन्। उनले एक तन्नाको भरमा आफ्नो शरीर ढाकेकी छिन्। सो तस्विरमा प्रशंसकहरुको धेरै लाइक र शेयर आईरहेको छ।