विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित समितिको हलमा बस्ने भएको हो ।

आजको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० का विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×