काठमाडौँ। कर्णराज गिरिको आवाज रहेको गीत 'सुन माकुरी' सार्वजनिक भएको छ। गीतमा रवि मान सिंहको शब्द रहेको छ भने टिका बम्जनको कम्पोज रहेको छ। राहुल शाहको निर्देशनमा तयार भएको गीतको भिडियोमा उनीसँगैआश्मा विश्वकर्माको पनि अभिनय रहेको छ। गीतको भिडियो युट्युब च्यानल '८के मोसन पिक्चर्स'बाट सार्वजनिक गरिएको हो।
ट्रेलर: