डा शर्मा राजदूत नियुक्त

काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले डा शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन्।
 
नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त पदमा आज नियुक्त गरेकी हुन्। मन्त्रिपरिषद्को गत मङ्सिर १० गतेको बैठकले उहाँलाई भारतका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो। यसअघि उनी संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत थिए।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×