सुगम पोखरेल तथा राज के गोस्वामीको नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक

काठमाडौँ - गायकद्वय सुगम पोखरेल तथा राज के गोस्वामीको नयाँ गीत ‘रेलिमाई’ सार्वजनिक भएको छ। यो नयाँ शैलीको गीतमा गिरिश खतिवडा तथा बुलेट फ्लोको र्याप प्रस्तुति रहेको छ।

यो गीतको भिडियोमा गायकहरुसंगै अभिनेत्री सुरविना कार्कीलाई फिचर्ड गरिएको छ।  गीतको अडियो तथा भिडियो नै केही पृथक शैलीको छ। सतिज श्रेष्ठको सम्पादन र निर्देशनमा तयार भएको भिडियो आकर्षक बनेको छ। वान एमबीको प्रस्तुतिमा तयार भएको भिडियोलाई दर्शकले मन पराइरहेका छन्।

तिलस्मी काठमाडौं शीर्षकको एल्बममा समावेश यो गीतलाई गायक सुगम पोखरेलको आधिकारिक यूट्युबक च्यालनबाट सार्वजनिक गरिएको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×