आज विश्व सङ्गीत दिवस

काठमाडौँ - आज विश्व सङ्गीत दिवस मनाइँदै छ। सङ्गीतका पारखीहरूले विभिन्न कार्यक्रम गरी दिवस मनाउँदैछन्।

यस वर्षको विश्व सङ्गीत दिवसको नारा ‘योग र सङ्गीतको सङ्गम’ रहेको छ।

सङ्गीतलाई गायन, वादन र नृत्यको त्रिसंयोग मानिन्छ। पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा यो दिवस मनाइएको थियो। त्यसयता हरेक वर्षको जुन २१ तारिखमा एक सयभन्दा धेरै देशमा विश्व सङ्गीत दिवस मनाउन थालिएको हो।

नेपालमा भने २०४५ सालदेखि यो दिवस मनाउन थालिएको हो। 
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×