साउथ अफ्रिका टी-२० लिग: ५३ करोड ७१ लाख पुरस्कार

काठमाडौँ - पहिलो संस्करणको साउथ अफ्रिका टी-२० लिगका लागि ७० मिलियन रान्ड (दक्षिण अफ्रिकी रकम) अर्थात ५३ करोड ७१ लाख नेपाली पुरस्कार राखिएको छ।

पहिलो संस्करणको फ्रेन्चाइज्ड लिग आगामी जनवरी १० देखि फेब्रुअरी ११ सम्म संचालन हुनेछ।

६ टिमको सहभागिता रहने लिगको पहिलो खेलमा एमआई केप टाउन र पर्ल रोयाल्सबीच प्रतिस्पर्धा हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×