सिन्धुपाल्चोक – १ मा माओवादीका माधव सापकोटा विजयी

काठमाडौँ - सिन्धुपाल्चोक – १ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित भएका छन्। माओवादीका पोलिटब्युरो सदस्य सापकोटाले निकतटम प्रतिस्पर्धी एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मन्तातरले पराजित गरेका हुन्। 

सापकोटाले ३० हजार ३ सय ७४ मत पाए भने पूर्वप्रदेशमन्त्री नेपालले २७ हजार १८ मत पाए। राप्रपाका नारायण पाण्डेले १ हजार ६ सय ४७, राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश श्रेष्ठले ३ हजार ४ सय ९८ मत ल्याएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×