कोरोनाका कारण रोकियो इंग्लिस प्रिमियर लिगको खेल

काठमाडौँ। इंग्लिस प्रिमियर लिगअन्तर्गतको फुटबल खेलमा एक संकट देखा परेको छ। लिगको टोटेनहम र ब्राइटनबिचको खेल रद्द भएको छ। टोटनहमका खेलाडी तथा कर्मचारीहरुमा कोरोना संक्रमण भएको छ। जसका कारण आइतबार हुने खेल रद्द भएको हो।टोटेनहमको प्रिमियर लिग बोर्डलाई खेल स्थगित गर्न आग्रह गरेको थियो। सोहि आग्रह अनुरुप खेल स्थगित भएको हो।  बोर्डले उक्त खेलको तालिका पुन: सार्वजनिक गर्ने बताएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×