सोसिडाडको अपराजित यात्रामा म्यानचेस्टर बाधक

काठमाडौँ - म्यानचेस्टर युनाइटेडसँग १-० अन्तरले पराजित भएसँगै रियल सोसिडाडको अपराजित यात्रा कायम राख्दै युरोपा लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यले सफलता पाएन।

बिहीबार राति एलेक्जान्ड्रो गर्नाचोको गोलमा युनाइटेड विजयी भयो। उनले स्टार खेलाडी रोनाल्डोको असिस्टमा गोल गरेका थिए। हारसँगै सोसिडाड समूह इ बाट शीर्षस्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको छ। उसको ६ खेलबाट १५ अंक रह्यो।

समान खेलबाट समान अंक रहेपनि गोल अन्तरमा पछि पर्दै युनाइटेड दोस्रो स्थानमा रहेको छ। अब युनाइटेडले फेब्रुअरीमा प्लेअफ खेल्नेछ। यस्तै, समूहबाट सेरिफ र ओमोनिया बाहिरिएका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×