गायक टिका सिवकोटी र शान्तिश्री परियारको स्वरमा तिहार गीत ‘सलल झलल’

काठमाडौँ - गायक तथा व्यवसायी टिका सिवाकोटी र गायिका शान्तिश्री परियारको स्वरमा तिहार विशेष देउसी गीत ‘सलल झलल’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ।

टिका सिवाकोटीकै शब्द र स्वर रहेको सो देउसी गीतमा तिलक बस्नेतको  संगीत रहेको छ। म्युजिक भिडियो देउसी भैलोका लागि उपयुक्त रहेको छ। सिवाकोटीले तिहारलक्षित ल्याएको यो म्युजिक भिडियोबाहेक हालै मात्र प्राण रानी नामक नयाँ गीत ल्याएका छन्।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×