काठमाडौँ। दक्षिण भारतीय चलचित्रका अभिनेता थलापति विजय आफ्नो आउँदो चलचित्र 'बीस्ट' प्रदर्शनको तयारिमा रहेको छ। उनको यो आउँदो चलचित्रमा अभिनेत्री पूजा हेगडे पनि मुख्य भूमिकामा देखिनेछिन्। भ्यालेन्टाइन डेको मौकामा निर्माण पक्षले थलापति विजयको धमाकेदार नृत्य रहेको गीतको भिडियो सार्वजनिक गरेको छ।
हेर्नुहोस् भिडियो: