काठमाडौँ। 'भाग्यले ठगेको मान्छे' बोलको गीत सार्वजनिक भएको छ। गीतमा मिना विश्वकर्माको आवाज रहेको छ भने लक्ष्मी विश्वकर्मा र चित्रेली साइँलाको शब्द तथा संगीत रहेको छ। त्यसैगरि एलबि पुनको संयोजन रहेको छ।
चित्रेली साइँलाको निर्देशनमा तयार भएको गीतको भिडियोमा गौरीशा नेपाली र चित्रेली साइँला मुख्य भूमिकामा रहेका छन्। गीतको भिडियो 'बाबा इन्टरटेनमेन्ट टिभी'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडीयो: