अजय देवगन अभिनित 'दृश्यम २'को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ - बलिउड अभिनेता अजय देवगनले 'दृश्यम २' को नयाँ पोस्टर सार्वजनिक गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत सो चलचित्रको नयाँ पोस्टर सार्वजनिक गरेका हुन्।

दृश्यम २ एक थ्रीलर फिल्म हो। नयाँ पोस्टरमा अजयले आफ्नो हातमा बेल्चा लिएको  देखिन्छ। यो चलचित्र हलमा नोभेम्बर १८ मा आउने बताइएको छ। चलचित्र २०१३ को समान नामको मलयालम चलिचत्रको रिमेक हो।

जसमा मोहनलाल मुख्य भूमिकामा थिए। यसलाई राष्ट्रिय पुरस्कार विजेता निर्देशक निशिकान्त कामतले निर्देशन गरेका थिए। जसको २०२० मा ५० वर्षको उमेरमा निधन भएको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×