पुष्पा खनालको ‘प्यासी प्यासी’ सार्वजनिक

काठमाडौँ– गीतकार पुष्पा खनालको गीत ‘प्यासी प्यासी’ सार्वजनिक भएको छ। गीतकार खनालको आफ्नै युट्युब च्यानल दी पुष्पा क्रियसन्सबाट उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ। आफ्नी आमाको जन्मदिनको अवसर पारेर उक्त गीत सार्वजनिक गरिएको खनालले बताएकी छिन्।

नेपाल आइडलमा उत्कृष्ट सातसम्म पुग्न सफल गायिका वेनिशा पौडेलको स्वर रहेको गीतमा ज्योति प्रकाशको सङ्गीत तथा विश्व अधिकारीको सङ्गीत संयोजन रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×