नोरा फतेहीलाई कोरोना संक्रमण

भारत। बलिउड कलाकार नोरा फतेहीलाई कोरोना संक्रमण भएको छ। उनका स्पोक्सपर्सनको तर्फबाट बताईएको छ कि उनलाई २८ डिसेम्बरमा कोरोना पोजेटिभ भएको थियो। नोराले सबै सुरक्षा अपनाएर, डाक्टरको निगरानीमा क्वारेन्टाइन्मा बसीरहेकी छिन्। नोराले सामाजिक सञ्जालमार्फत एक पोस्ट शेयर गर्दै आफुलाई कोरोना भएको पुष्टि गरेकी हुन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×