चितवन । नेकपा एमालेको सचिव पदमा भीम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।
आचार्यले आफै उपस्थित भएर उम्मेदवारी दर्ता गराएका हुन् ।
आचार्य यसअघि पनि सचिव नै थिए । अध्यक्ष ओली शर्मा ओलीले प्रस्ताव गरेका पदाधिकारीमा आचार्यलाई समेटिएको छैन ।
आचार्य १ नम्बर प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री समेत हुन् ।