काठमाडौँ। गोपाल जीएम र मिलन नेवारको आवाज रहेको गीत 'कुन बजार घुमाईदिउँ' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा गोपाल जीएमकै शब्द, संगीत रहेको छ भने एचबिएन किस्मतको संयोजन रहेको छ। मौषम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीतको भिडियोमा गोपाल जीएमसँगै गीता ढुंगानाको अभिनय रहेको छ। गीतको भिडियो 'गोपाल जीएम'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: