नेपाली र हिन्दी भाषामा 'प्रेमगीत ३' को टिजर एकैचोटि सार्वजनिक

काठमाडौँ - 'प्रेमगीत ३'को नेपाली र हिन्दी भाषामा टिजर एकैचोटि सार्वजनिक गरिएको छ।

शनिबार दुवै भाषामा टिजर सार्वजनिक गरिएको हो। 'ओएसआर डिजिटल' बाट नेपाली भाषामा र 'स्पार्कलिन स्टुडिओ' बाट हिन्दी भाषामा आज टिजर सार्वजनिक गरिएको हो। फिल्म असोज ७ गते नेपाल र भारतमा एकैसाथ प्रदर्शन हुनेछ।

प्रदीप खड्का, क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको फिल्ममा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायत कलाकारको अभिनय रहेको छ।

नेपाली टिजर 

हिन्दी टिजर

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×