नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्दै

काठमाडौँ- नेकपा (एमाले), केन्द्रीय सचिवालयको बैठक आज बस्दैछ। दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बैठक बस्न लागेको हो।

बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माणका बारेमा छलफल हुने बताइएको छ। त्यस्तै विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमासमेत छलफल हुने कार्यसूची रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×