नेपाली र युगान्डाबीच महिला टी-२० सिरिज हुने

काठमाडौँ - नेपाली महिला क्रिकेट टोलीले अफ्रिकन टोली युगाण्डासँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपालले युगााण्डासँग पाँच खेलको सिरिजको खेल्न लागेको जानकारी दिएको हो। सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

क्यानले जारी गरेको तालिका अनुसार सिरिज १६ मे देखि २१ मे सम्म हुनेछ। क्यानले पहिलोपटक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्न लागेको हो।   

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×