हेर्नुहोस् स्वरूपराज आचार्यको नयाँ गीत 'आगो लाग्यो'

काठमाडौँ। स्वरूपराज आचार्यको आवाज रहेको नयाँ गीत 'आगो लाग्यो' सार्वजनिक भएको छ। गीतमा भरत प्रसाद भट्टको शब्द तथा नरेश भुर्तेलको संगीत रहेको छ। त्यसैगरि विषम आचार्यको संयोजन रहेको छ। गीतको भिडियोमा विजय राज भुर्तेल र दीपिका थापाको अभिनय रहेको छ। देव धिमालको निर्देशनमा तयार भएको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×