काठमाडौँ। पुरन खड्काद्वारा प्रस्तुत गीत 'खुशी' सार्वजनिक गरिएको छ। गीतमा आर्यन तामाङको आवाज,निरोज लामाको कम्पोज/संयोजन र अशोक खड्काको शब्द/ट्युन रहेको छ। अशोक खड्काको निर्देशनमा तयार भएको गीतको भिडियोमा रोशन कालिकोटे, रविना थिंग र प्रकाश श्रेष्ठको अभिनय रहेको छ। गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो: