भारतमा ५ हजारभन्दा बढी संक्रमित थपिए

एजेन्सी - भारतमा पछिल्लो २४ घण्टामा थप ५ हजार ५७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सोहि अवधिमा ९१४ जना निको भएका छन् भने २८८ जना संक्रमितको मृत्यु भएको छ।


यससँगै भारतमा सक्रिय संक्रमितको संख्या ७४ हजारको हाराहारीमा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×