रणवीर सिंहको '८३'को टिजर सार्वजनिक

काठमाडौँ। बलिउड अभिनेता रणवीर सिंहको बहुप्रतिक्षित चलचित्र '८३'को टिजर सार्वजनिक गरिएको छ। चलचित्रको टिजरका साथै प्रदर्शनी मिती पनि घोषणा गरिएको छ। अभिनेता रणवीर र दीपिका पादुकोणको जोडीले नै चलचित्रको टिजर आफ्नो सामाजिक सञ्जालमा शेयर गरेका छन्। कबीर खानको निर्देशनमा तयार भएको चलचित्र हिन्दी,तेलुगु, तमिल र मलयाली भाषामा प्रदर्शनमा आउनेछ। सन् १९८३ मा भारतले क्रिकेट विश्वकप जितेको कथामा आधारित चलचित्र डिसेम्बर २४बाट प्रदर्शनमा आउनेछ।
टिजर 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×