आजको कोरोना अपडेट

काठमाडौँ - पछिल्लो २४ घण्टामा देशभर ८ हजार ४५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३५९ नमुना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको हो। 

सोही अवधिमा ४ हजार ४३३ जना संक्रमणमुक्त भएका छन् भने ५ जना संक्रमितको मृत्यु भएको छ। देशभर हाल ९० हजार ६७ जना सक्रिय संक्रमित रहेका छन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×