काठमाडौँ - प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा अन्तर्गत मुलपानीमा खेल मैदानमा बागमती प्रदेश र लुम्बिनी प्रदेश भिड्दैछ्न्।
बागमती टस जितेर ब्याटिङ गरिरहेको छ। यि दुबै टोली पहिलो जितको खोजीमा रहेका छन्।
बागमती यसअघिका दुबै खेलमा पराजित भएको छ लुम्बिनी पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने सोचमा रहेको छ।