मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौँ - नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अझै पनि आफ्नो मन्त्रिमण्डललाई पूर्णता दिन भने सकेका छैनन्। बिहीबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने सत्ता साझेदार दलको बैठकले मन्त्रिपरिषद्लाई पूर्णता दिने अपेक्षा गरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×