चलचित्र 'सुपर धने' निर्माण हुने

काठमाडौँ। चलचित्र 'सुपर धने' निर्माण हुने भएको छ। राजधानीमा एक कार्यक्रमबिच शुक्रबार चलचित्रको निर्माण गरिने बताईएको हो। हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको छ। चलचित्रको छायांकन आउँदो कात्तिकबाट सुरु हुने निर्माण पक्षले बताएको छ। चलचित्रको छायांकन नेपाल तथा युरोपमा गरिनेछ। निर्देशक सुमित सिंहले नेपालमा पहिलोपटक फरक किसिमको चलचित्र बनाउन लागेको जनाएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×