ढाका टोपीमा अमिताभ बच्चन

काठमाडौँ। बलिउड अभिनेता अमिताभ बच्चनलाई ढाका टोपीमा देखिएको छ। उनले सामाजिक सञ्जालमार्फत ढाका टोपी लगाएर नाच्दै गरेको तस्वीर सार्वजनिक गरेका छन्।  तस्विरको क्याप्सनमा उनले ‘केटीको...केटीको...’ लेखेका छन्। जसअनुसार उनी कुनै नेपाली भाषाको गीतको छायांकन गरिरहेको हुन सक्ने अड्कल लगाउन सकिन्छ। तर, उनले यसबारेमा केहि बताएका छैनन्। 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×