इजिप्टका राष्ट्रपति र इजरायली प्रधानमन्त्री बीच वार्ता

एजेन्सी - इजिप्टका राष्ट्रपति अब्देल फताह अल-सिसीले मङ्गलबार इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेट र युएईका 'डिफ्याक्टो' शासक अबु धाबीका क्राउन प्रिन्स मोहम्मद बिन जायदसँग वार्ता गर्नुभएको उनको कार्यालयले जनाएको छ।

शर्म अल-शेखको रेड सी रिसोर्टमा भएको बैठकमा "ऊर्जा, बजार स्थायित्व र खाद्य सुरक्षा" बारे छलफल भएको इजिप्टका राष्ट्रपतिका प्रवक्ता बसम राडीले बताएका छन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×