बैंककमा साताको दुई उडान

काठमाडौँ - नेपाल एयरलाइन्सले थाइल्याण्डको राजधानी बैंकक गन्तव्यमा पनि साताको दुई उडान सञ्चालन गर्ने भएको छ। 

यसअघि सातामा एक मात्रै उडान गरिरहेको निगमले आगामी चैत ७ देखि सातामा दुई उडान गर्ने तयारी गरेको निगमका प्रवक्ता अर्चना खड्काले बताइन्। निगमले भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तरराष्ट्रिय उडान गर्दै आएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×