को को भए ओस्कर अवार्डका विजेता

काठमाडौँ – विश्व प्रसिद्ध ओस्कर एकेडेमी अवार्डको ९४औं संस्करणमा विभिन्न विधामा विजेता घोषणा भएका छन्। यस संस्करणमा सर्वोत्कृष्ट निर्देशकको उपाधि 'द पावर अफ दि डग'का लागि जेन क्याम्पियनले प्राप्त गरेका छन्। उनले यसअघि 'पियानो'बाट निर्देशनमा मनोनयनमा परेकी उनले क्लोइ चाउ (२०२१) र क्याथ्रिन बिगलो (२०१०) पछि अस्कर जित्ने तेस्रो महिलाको इतिहास रचेकी छिन्।

यसैगरि उत्कृष्ट फिल्मको उपाधि कोडाले हाँसिल गरेको छ। सियान हेडरद्वारा निर्देशित उक्त फिल्म 'डिफ' परिवारमा जन्मिएकी महिलाको सांगीतिक यात्रासँग सम्बन्धित रहेको छ। 

त्यसैगरी सबैभन्दा धेरै विधामा मनोनयनमा पर्ने पहिलो महिला निर्देश पनि जेन नै बन्न सफल भएकी छिन्।

यस्तो रहेको छ ओस्कर विजेताको सूची :
अन्तराष्ट्रिय फिचर फिल्म
ड्राइभ माई कार

उत्कृष्ट फिल्म
कोडा

उत्कृष्ट निर्देशक
जेन क्याम्पियन (द पावर अफ द डग)

उत्कृष्ट अभिनेता
विल स्मिथ (किङ रिचार्ड)

उत्कृष्ट अभिनेत्री
जेसिका चास्टेन द आइज अफ टेमी फेई

उत्कृष्ट सहअभिनेता
ट्रोय कटसर (कोडा)

उत्कृष्ट सहअभिनेत्री
अरियाना डेबेस (वेस्ट साइड स्टोरी)

एनिमेटेड फिचर फिल्म
इन्कान्टो

सिनेम्याटोग्राफी
डुन (ग्रिग फ्रेसर)

कस्ट्युम डिजाइन
इन्कान्टो

डकुमेन्ट्री फिचर
समर अफ सोल

डकुमेन्ट्री सर्ट सब्जेक्ट
'द क्वीन अफ बास्केटबल'

मेकअप एण्ड हेयर स्टाइलिङ
द आइज अफ टेमी फेई

प्रोडक्सन डिजाइन
डुन

सर्ट फिल्म (एनिमेटेड)
द विन्डशिल्ड वाईपर

सर्ट फिल्म (लाइभ एक्सन)
लङ गुडबाई

ओरिजिनल सङ
नो टाइम टु डाइ

साउन्ड
डुन

भिजुअल इफेक्ट्स
डुन

फिल्म सम्पादन
डुन (जो वाकर)

ओरिजिनल स्क्रिनप्ले
बेल फास्ट (केनिथ ब्रनाघ)

एडप्टेड स्क्रिनप्ले
कोडा (सियान हेडर)

ओरिजिनल स्कोर
डुन (ह्यान्स जिमर)
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×