पलले दिए सन्दीपलाई शुभकामना

काठमाडौँ - अभिनेता पल शाहले क्रिकेटर सन्दीप लामिछानेलाई पाकिस्तान यात्राका लागि शुभकाना दिएका छन्।

सन्दीप आज बिहान एसिया कपका लागि पाकिस्तानतर्फ लागेका थिए।

सामाजिक सञ्जालमार्फत पलले सन्दीपलाई भनेका छन्,”सुरक्षित यात्राका लागि शुभकामना।”

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×