बियर पिएको भिडियोले यी फुटबलरको जागिर चैट !

एजेन्सी । सोसल मिडियामा फोटो वा भिडियो पोस्ट गर्नु पनि गलत हुन्छ भन्ने इंग्ल्यान्डको फुटबल क्लवले सावित गरिदिएको छ ।

केही समयअघि महिला फुटबलर मेडेलीन राइटले एउटा भिडियो पोस्ट गरेकी थिइन् ।

मेडेलीनको उक्त भिडियोलाई आपत्तिजनक र अनुशासनहीन मानेर इंग्लिस निष्कासन गरेको थियो ।

क्लबको उक्त निर्णयपछि मेडेलीनको लागि अरु क्लबको पनि ढोका बन्द भएको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×