काठमाडौँ महानगरपालिका-१४ कुलेश्वर फलफुल मण्डीमा हाल नाम, थर र वतन नखुलेका ६६ वर्षीय पुरुष मृत फेला परेका छन्।धनकुटाको साँगुरीगढी गाउँपालिका-९ का ७४ वर्षीय ज्ञान बहादुर राई सामुदायिक वन क्षेत्रमा मृत अवस्थामा भेटिएका छन्।नेपाल प्रहरीले दुवै घटनाको आवश्यक अनुसन्धान गरिरहेको छ।