'दुई दिनको माया'को फिमेल भर्सनमा अस्मिता अधिकारीको आवाज

काठमाडौँ। गीत 'दुई दिनको माया'को फिमेल भर्सन सार्वजनिक भएको छ। गीतमा अस्मिता अधिकारीको आवाज रहेको छ भने अर्जेन दोंगको शब्द तथा संगीत रहेको छ।

शान थापाको निर्देशनमा बनेको गीतको भिडियो '८के एभेरेसट मोसन पिक्चर्स'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×