लेखनाथ महोत्सव सुरु

लेखनाथ महोत्सव

पोखरामा आजदेखि २१औँ लेखनाथ महोत्सव सुरु भएको छ। ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि’ नारासहित १४ गतेसम्म चल्ने महोत्सवमा ३३५ स्टल रहनेछन् र करिब २ लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×