'होइन होइन ढाटेको': हेर्नुहोस्

काठमाडौँ। सपन घिमिरे र कल्पना घिमिरेको आवाज रहेको गीत 'होइन होइन ढाटेको' सार्वजनिक भएको छ। गीतमा कल्पना घिमिरेको शब्द रहेको छ भने सपन घिमिरेको संगीत रहेको छ। गीतको भिडियोमा नविन गुरुङ,सुजित श्रेष्ठ र कृतिका भुषालको अभिनय रहेको छ। सुमन श्रेष्ठको निर्देशनमा तयार भएको गीतको भिडियो ओयसआर डिजिटलको युट्युब च्यानलमा उपलब्ध छ। 
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×