काठमाडौँ l पुष्प खड्का, गरिमा शर्मा र सुमी मानन्धरको अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ l ‘गोठालो जान्छौ कि’ बोलको उक्त गीतमा बेदु सरु मगर, अन्जु पन्त र मेलिना राईको आवाज रहेको छ l त्यसैगरि दिनेश सुवेदीको शब्द र बेदु सरु मगरकै संगीत रहेको छ l मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा तयार भएको गीतको भिडियो 'बेदु सरु मगर'को युट्युब च्यानलमा उपलब्ध छ l
भिडियो: