कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी बैठक आज दिउँसो बस्ने भएको छ। बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा साढे १ बजे बस्ने तय भएको छ।

बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ।

 बैठकमा एमसीसी तथा गठबन्धनबारे समेत छलफल हुने बताइएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×