'एमसिसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको दाबी'

काठमाडौँ - पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. रामशरण महतले एमसीसीलाई सबैले अनुमोदन गर्न आग्रह गरेका छन्।

नेता डा. महतले एमसिसी परियोजनालाई राष्ट्रहित विपरीत भनेर दुष्प्रचार गरिएको भन्दै यसका विरुद्धको भ्रम चिर्न आवश्यक रहेको बताउँदै राष्ट्रहितमा रहेको परियोजनालाई सबैले अनुमोदन गर्न आग्रह गरेका छन्। उनले बैठकमा एमसिसीविरुद्धका भ्रम चिर्न आफ्ना पार्टीका सांसदहरुलाई आग्रह गरेको पनि जानकारी गराए। 

नेता डा. महतले एमसिसी इन्डो प्यासेफिकअन्तर्गत नभई विशुद्ध विकास परियोजना भएको जनाउँदै उनले एमसिसीलाई अनुमोदन गर्न ढिलाइ गर्न नहुने बताएका हुन्।

    

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×