काठमाडौँ - इंग्लिस प्रियिमर लिगमा आइतबार लिड्स युनाइटेड र एस्टन भिल्लाले गोलरहित बराबरी खेलेका छन्। यो नतिजाले दुवै टिमलाई फाइदा गर्न सकेन। लिड्सको ७ खेलबाट ९ अंक छ भने भिल्लाको ८ खेलबाट ८ अंक नै भएको छ।