दिग्गज क्रिकेटर शेन वार्नको निधन, अर्का क्रिकेटरलाई दिएको श्रद्धाञ्जली बन्यो अन्तिम ट्वीट

काठमाडौँ - अष्ट्रेलियाली दिग्गज लेग स्पिनर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ। हृदयाघातका कारण उनको निधन भएको हो। वार्नले शुक्रबार बिहान अस्ट्रेलियाका पूर्व विकेटकिपर-ब्याट्सम्यान रड मार्शको निधनबारे ट्वीट गरेका थिए। यसमा उनले मार्शको मृत्युप्रति दुःख व्यक्त गरेका थिए। यो नै उनको जीवनको अन्तिम ट्वीट साबित भयो ।

रिपोर्टका अनुसार शेन वार्न थाइल्याण्डको एउटा भिल्लामा बेहोस अवस्थामा भेटिएका थिए। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। डाक्टरहरूको अथक प्रयासको बाबजुद उनलाई बचाउन सकेनन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×