निसान र शोभाको स्वरमा नयाँ गीत ‘ताज महल’ सार्वजनिक

काठमाडौँ - गायक निसान भट्टराई र शोभा पाण्डेको स्वर रहेको नयाँ गीत ‘ताज महल’ सार्वजनिक भएको छ।

डा. कृष्णहरि बरालको शब्द रहेको गीतमा एनबि जनकपुरीले सङ्गीत रहेको छ। गीतको सङ्गीत संयोजन विष्णु अधिकारीले गरेका छन्।

गीतको भिडियोमा सुधीर श्रेष्ठ र सिम्रिका ढकालको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्। मदनकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियो बन्दे प्रसादले सम्पादन गरेका हुन्। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×