हेर्नुहोस् शिभसंगम राई तथा सुष्मा राईको 'विश्वासको घर'

काठमाडौँ। शिभसंगम राई तथा सुष्मा राईको आवाज रहेको गीत 'विश्वासको घर' युट्युबबाट सार्वजनिक गरिएको छ। गीतमा इश्वर चामलिङ्गको शब्द रहेको छ भने  शिभसंगम राईको संगीत तथा सुन्दर लामाको संयोजन रहेको छ। गीतको भिडियोमा प्रविन डि.सी र रानी लामाको अभिनय रहेको छ। जस बहादुर याख्खाको कथा, कन्सेप्ट तथा निर्देशन रहेको गीतको भिडियो 'ओयसआर डिजिटल'को युट्युब च्यानलमा उपलब्ध छ।
भिडियो:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×