'द ब्याटम्यान : द ब्याट एण्ड द क्याट'को ट्रेलर हेर्नुहोस्

काठमाडौँ। हलिउड चलचित्र  'द ब्याटम्यान : द ब्याट एण्ड द क्याट'को ट्रेलर सार्वजनिक गरिएको छ। डिसी कमिक्सका लोकप्रिय पात्र ब्याटम्यान र क्याट वुमनको कथामा आधारित चलचित्रमा म्याट रिभ्स र पिटर क्रेइजको लेखन रहेको छ। म्याट रिभ्सको निर्देशन रहेको चलचित्रमा पहिलो पटक रोबर्ट प्याटिन्सन ब्याटम्यानको भूमिकामा देखापर्दैछन्। त्यसैगरि जो क्रावित्ज क्याट वुमनको भूमिकामा देखिएकी छिन्। २०२२ मार्च ४बाट प्रदर्शनमा आउने चलचित्रको ट्रेलर 'वार्नर ब्रोस पिक्चर्स'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
ट्रेलर:
 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×