भारत। बलिउड अभिनेता तथा चलचित्र निर्माता फरहान अख्तर र गायिका शिबानी दांडेकरले शनिबार आफ्नो विवाहको तस्बिर सार्वजनिक गरेका छन् । उनीहरुले सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो विवाहको तस्विरहरू अपलोड गरेका हुन्। हेर्नुहोस् तस्विर: