काठमाडौँ। लोकप्रिय हास्यव्यंग्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ फेरी प्रसारणमा आउने भएको छ। परिवर्तित निर्देशक तथा कलाकारहरुको साथमा कार्यक्रम प्रसारणमा आउने स्रोतले जनाएको छ। दिनेश डिसीले निर्देशन गर्ने कार्यक्रमको नयाँ शृंखला कुन टेलिभिजन च्यानलबाट प्रसारणमा आउने भन्ने कुरा निधो भइसकेको छैन।